Monday, November 18, 2013

नेपाल बन्दै छ । Nepal bandai chha.


नेपाल बन्दै छ । Nepal bandai chha.

A message of peace, progress and the resilience of the Nepali spirit. Made independently by Amuse Communications & Kathaharu. Not affiliated with anyone or any organization.

Concept: Suyog Shrestha
Primary Script: Rishi Amatya
Direction/Camera/Editing: Shashank Shrestha
Music : Night



"... उत्साही युवाहरु नयाँ सोचका साथ अगाडि बढिरहेका छन्
नेपाल बन्दै छ ।" - Ananda K. Maharjan, Graphic/Type Designer

"... हामी सबै नेपालीको योगदानले पक्कै पनि
नेपाल बन्दै छ ।" - Sunita Dangol, Radio Presenter

"सडकमा खाडल छन्
मन मस्तिष्कमा खाडल छन्
युद्धका घाउहरु अझै चहराइहेका छन
मलम पट्टीको अभाव छ...

....तैपनि पर कतै क्षितिजमा 
सुचेतनाको एउटा सानो टुकी
पिलपिल बल्दैछ

नेपाल बन्दै छ ।"

NAYAN SINDHULIYA, Poet


...Young entrepreneurship र social initiatives हरु बढ्ने कारणले गर्दा hopefully 
नेपाल बन्दै छ । - Bidhan Rajbhandari, Advertising Professional


"... धेरै गर्न सकिन्छ,
नेपाल बन्दै छ ।" - Bigyan Prajapati, Illustrator, Baucha o Maicha

"... Today there are more Nepali youths who care,
नेपाल बन्दै छ ।" - Yukta Bajracharya, Journalist / Writer

 "....बन्दको विरुद्धमा धेरैजना लागि परिरहेका छन्, 
त्यही भएर अब नेपाल बन्दै छ ।" - Niraj Shakya, Musician

"... हामी सबै नेपालीको योगदानले पक्कै पनि
नेपाल बन्दै छ ।" - Suv Pradhan, Journalist / Writer


No comments: